
स्थानीय तह निर्वाचनः चुनावमा पाँचदलीय गठबन्धन निश्चित
काठमाडौं, चैत १५ । आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचन सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेसले

प्रधानमन्त्री देउवाको भारत भ्रमण : के छन् काठमाडौं र दिल्लीका चासो ?
काठमाडौं, चैत १५ । दुई देशका भिन्दाभिन्दै चासो र अपेक्षाबीच प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको साढे आठ महिनापछि देउवाको भारत भ्रमणको चाँजोपाँजो

पल शाह आज जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै
काठमाडौं, चैत १५ । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज (मंगलबार) पुनरावेदनका लागि उच्च अदालत पोखरा

अर्थमन्त्री शर्माको राजीनामा मागियो
काठमाडौं , चैत १३ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास

आवश्यकताको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता महत
काठमाडौं, चैत १३ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । आइतबार पार्टी

निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठ गर्यो : अध्यक्ष ओली
काठमाडौं, चैत १३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाएका छन् । पार्टीको आइतबार काठमाडौंमा बसेको स्थायी कमिटी

ग्लोबल आईएमई बैंकको नयाँ क्यारेन्डर सार्वजनिक
काठमाडौं, चैत १३ । ग्लोबल आईएमई बैंकले नयाँ क्यारेल्डर सार्वजनिक गरेको छ । मिथिला कला, संस्कृति झल्किएको नयाँ क्यारेल्डर आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक गरिएको बैंकको

एल.आर.आई. १०+२ शैक्षिक प्रदर्शनी भब्यताका साथ सम्पन्न
काठमाडौं । LRI School , 10+2 Student Council को Innovation Club कलंकि द्वारा आयोजित १ दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । बिद्यालयका प्राचार्य डा. देव

लगानी बोर्ड र महासंघबीच लगानी भित्र्याउने समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन

नेपालमा कोरोनाबाट थप २३ संक्रमित, २१५ जना डिस्चार्ज
काठमाडौँ , चैत १३ । नेपालमा थप २३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १५ र एन्टीजेन परिक्षणबाट ८ गरि कुल २३

जेलभित्र यसरी बित्दैछ अभिनेता पल शाहको दैनिकी जिवन !
काठमाडौं, चैत १३ । नेपाली चलचित्रका नायाक तथा अभिनेता पल शाह अहिले तनहुँ जिल्ला कारागारमा रहेका छन् । बलात्कार मुद्दामा पुर्पक्षका लागि उनलाई थुनामा राखिएको हो । पुर्पक्षका लागि थुनामा

धनुषामा प्रहरी र व्यापारीबीच झडप, आठ सेल अश्रुग्यास प्रहार
काठमाडौं, चैत १३ । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ।तीनकौरीया चोकको एक किराना पसलमा भएको आगजनीको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेपछि झडप भएको हो। शनिबार राति साढे

