
ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड आइतबार हुने
काठमाण्डौ, चैत १६ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँड यहि चैत २० गते आइतबार हुने भएको छ । कम्पनीको मंलबार प्रिअलटमेन्ड सम्पन्न भएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

उच्च अदालतले माग्यो पल शाहलाई थुनामा राख्नुको कारण
काठमाडौं, चैत १६ । नाबालिग गायिका बलात्कारको आरोपमा यति बेला अभिनेता पल शाह पुर्पक्षका लागि जेलमा रहेका छन् । उनलाई तनहुँ जिल्ला अदालतले थुनामा पठाएको हो । तर उनले जिल्ला

बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने, यी विषयमा हुनेछ छलफल
काठमाडौं , चैत १६ । सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बिहीबार बस्ने भएको छ । सत्ता गठबन्धनभित्र दलहरुबीच स्थानीय निर्वाचनमा तालमेलको विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा माओवादी केन्द्रका अध्यक्ष

देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं, चैत १६ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु

कांग्रेसको निर्णय- स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने
काठमाडौं, चैत १५ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ। शुक्रबारदेखि जारी केन्द्रीय समितिको मंगलबारको बैठकले गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको

प्रधानमन्त्रीले भोलि बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने, चार समझदारीपत्रमा हस्ताक्षर हुने
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधबार) भर्चुअल रुपमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले

नेपालमा कोरोनाबाट थप ४२ संक्रमित, ८६ जना निको भए
काठमाडौँ , चैत १५ । नेपालमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३० र एन्टीजेन परिक्षणबाट १२ गरि कुल ४२

चुनावी तालमेल स्थानीय आवश्यकताअनुसार : कांग्रेस
काठमार्डौं, चैत १५ । नेपाली कांग्रेसले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने भएको छ। सानेपामा जारी केन्द्रीय समिति बैठकले औपचारिक रुपमा आजै गठबन्धनबारे निर्णय गर्नेछ। पार्टी महामन्त्री विश्वप्रकाश शर्माले निर्णयको ड्राफ्ट

त्रिवि सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, चैत १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयका प्रा।डा। टेकनाथ ढकालसहित ६

चैत्र १४ गतेको मन्त्रिपरिषदका निर्णयहरु के के छन् ?
काठमाडौं, चैत १५ । सरकारले चैत्र १४ गते बसेको मन्त्रिपरिषदले गरेको निर्णय सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्बजनिक गरेका हुन्

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन, अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने प्रतिबद्धता
काठमाडौं , चैत १५ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको हो । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं। चैत १५ । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले यही चैत १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा

