Jagaran News

अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै छैन: अध्यक्ष ओली

काठमाडौं, चैत १७ । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट

वेरोजगार हुनुहुन्छ ? नेपाली सेनामा खुल्यो ४ हजारलाई रोजगारी

काठमाडौं, चैत १७ ।  नेपाली सेनामा ४ हजार जनालाई रोजगारीको अवसर खुलेको छ।सेनाले विभिन्न ब्यारेकमा सैन्य पदका लागि उक्त संख्यामा दरखास्त माग गरेको हो। यसअनुसार उपत्यका कमान्ड हेडक्वार्टर नारायणहिटी ब्यारेकमा

मन्त्रिपरिषद निर्णय : तीन डीआईजीलाई एआईजीमा बढुवा, दुई अध्यादेश ल्याइने

काठमाडौं, चैत १७ । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक ( डीआईजी)लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र

गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने प्रधानमन्त्रीको भनाई, भन्छन् – अफ्ठयारासँग भाग्दैन

काठमाडौं , चैत १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् । बिहीबार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्यो: प्रचण्ड

काठमाडौं , चैत १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको

गठबन्धन बैठक : महानगरको उम्मेद्वार केन्द्रले छान्ने, अरुको निर्णय तल्लो कमिटीले गर्ने

काठमाडौं , चैत १७ । सत्ता गठबन्धनले बैसाख ३० को स्थानीय तहको निर्वाचनमा महानगरपालिको उम्मेद्वार केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ । बाँकी तल्ला कमिटीमा पनि संयन्त्र बनाएर उम्मेदवार टुंगो

काठमाडौंमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

काठमाडौं चैत १७ ।  बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा

नेपाल र पपुवा न्युगिनी भिड्दै, खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं , चैत १७ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ । घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि

सत्ता गठबन्धनको बैठक बस्दै : चुनावी तालमेल मुख्य एजेण्डा

काठमाडौं , चैत १७  । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध

पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन उच्च अदालतको आदेश

काठमाडौँ, चैत १६ । कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री कार्की

काठमाडौँ, चैत १६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ , चैत १६ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई