Jagaran News

तीन दिन मौसम बदली रहने, मौसमविद्ले दिए यस्तो डर लाग्दो चेतावनी

काठमाडौँ, चैत १७ । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा पनि , शाखा सञ्जाल १६४

काठमाडौं, चैत १७ ।  माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज धनगढी उप महानगरपालिकाका

थप २५ जनामा कोरोना पुष्टि , ८९ संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौँ, चैत १७ । नेपालमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २४ र एन्टीजेन परिक्षणबाट १ गरि कुल २५ जना

‘ निष्ठाले चुनाव जित्नुपर्छ ’ ! समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव

काठमाडौं, चैत १७ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र

पपुवा न्युगिनीलाई पराजित गर्दै नेपाल फाइनलमा, करणको ह्याट्रिक

काठमाडौं, चैत १७ ।  आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)

एमसीसी पक्षधरलाई गाउँबाट लखेट्ने विप्लवको चेतावनी

काठमाडौं , चैत १७ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका छन्। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै

शेयर बजार २४ अङ्कले घट्यो, कारोबार रकम २ अर्ब पनि पुगेन

काठमाडौं, चैत १७ । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार

तीन एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, चैत १७ ।  नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवाको निर्णयमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र

सिटिजन्स बैंक र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल बीच सम्झौता

काठमाडौं, चैत १७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५

मुक्तिनाथ विकास बैंकद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले काभ्रे स्थित श्री काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस्

स्रोत नखुलेको ६३ लाखसहित तीन जना युवक पक्राउ

काठमाडौं, चैत १७ । महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ परेका छन् ।विगत पाँच दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश

प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जाँदै, यी चार मन्त्री पनि जानेछन् सँगै

काठमाडौं , चैत १७ । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि बिहीबार भारत जाने भएका छन् ।प्रधानमन्त्रीको भारत भ्रमणमा अन्य चार मन्त्री पनि सहभागी हुने भएका छन् ।