Jagaran News

भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्ने गरी काम गर्नुहोस् : अध्यक्ष ओली

काठमाडौं, पुस २५ ।  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज

नेपालमा पनि बढ्दै कोरोना , आज थपिए ११६७ संक्रमित , २ जनाको मृत्यु

काठमाडौं,पुस २५ । पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

बढ्दो कोरोना सङ्क्रमणका कारण ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

काठमाडौं, पुस २५ । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुष २७ गते देखि माघ १६ सम्म गर्ने तय भएको ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ। झापादेखि

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण विकास र समृद्धिले गति लिन सकेन: डा. भट्टराई

काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.  बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका

भारतमा आज पनि डेढ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौं, पुस २५ ।   छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ

मुक्तिनाथ विकास बैंक एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ बाट पुरस्कृत

काठमाडौँ , पुस २५ । कर्पोरेट क्लबद्वारा आयोजित एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ ।काठमाडौंमा पुष २३ गते आयोजना भएको

गौतमबुद्ध रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने

काठमाडौं, पुस २५ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भएको छ । सो कुराको जानकारी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दिएकी छन् । मेयर दाहालले धुर्मुस–सुन्तली

आइतबार नेप्सेमा ७३ अंकको वृद्धि

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७३ अंकको वृद्धि भएको छ । यस साताको कारोबारको पहिलो दिन नेप्से ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो

बढ्यो रेल चढ्ने रहर !

काठमाडौं, पुस २५ ।  फेरि रेल चल्ने चर्चा चल्यो। शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण

बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षकसहित ५ जना पक्राउ

काठमाडौं, पुस २५ । बलात्कारजस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने,

एमाले अधिवेशन : २८ जिल्लाको आयो नतिजा, कुन जिल्लामा को अध्यक्ष ? (सूचीसहित)

काठमाडौं, पुस २५ ।  शुक्रबारबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६३ जिल्ला अधिवेशनमध्ये अहिलेसम्म २८ जिल्लाको नतिजा आइसकेको छ । तीमध्ये दुई जिल्लामा मतदानबाट अध्यक्ष निर्वाचित भएका छन्

डेढ महिनामा विमानस्थलबाट १ अर्ब २२ करोडको सुन नियन्त्रण

काठमाडौं , पुस २५ । पछिल्लो समय सुन तस्कर मौलाउदै जान थालेका छन् ।सुरक्षा निकायले देशका विभिन्न स्थानबाट तस्करहरुलाई पक्राउ गर्ने गरेको हो । धेरै जसो त विमानस्थलबाटै पक्राउ पर्ने