Jagaran News

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिईदै

काठमाण्डौ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै Exclusively Australia Information Day हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको e-planet

प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

काठमाडौं , पुस २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको

आउने निर्वाचनमा गठबन्धन हुँदैन: शेखर कोइराला

काठमाडौं, पुस २४ ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन्। इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश

भूमि सम्बन्धी समस्या सधैँका लागि अन्त्य हुनेगरी काम गर्न आयोगलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, पुस २४ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगले शनिबार

माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो डोज दिइने

काठमाडौं, पुस २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा रहेर काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो)मात्रा खोप दिने निर्णय गरेको छ ।

थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि , मृत्यु शुन्य

काठमाडौ‌, पुस २४ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको

प्रतिनिधिसभा बन्धक बनाउनु संविधान कार्यान्वयन अवरुद्ध गर्नु हो : उर्जामन्त्री भुसाल

काठमाडौं, पुस २४ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन/नियम बनाउन नसकिएको बताएकी छिन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज

ओली-देउवा भेटवार्ता : संसदको गतिरोध र एमसीसीबारे छलफल

काठमाडौं, पुस २४ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित

आजको मौसमः मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

पुस २४ ।  मौसम पूर्वानुमान महाशाखाले अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली तथा प्रदेश-१ र २ मा आंशिकदेखि सामान्यसम्म बदली रहेको जनाएको छ । अनि

विश्वभर एकै दिन झण्डै २६ लाखमा कोरोना संक्रमण

काठमाडौँ–, पुस २४ । विश्वभर आज एकै दिन झण्डै २६ लाख कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै सर्वाधिक हो । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २५ लाख ९५

कोरोना महामारी : स्मार्ट लकडाउन गर्ने सरकारको तयारी

काठमाडौँ, पुस २४ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो ।

अपाङ्गता अधिकारलाई व्यवस्थित गरिँदै

काठमाडौँ, २३ पुस । सरकारले अपाङ्गता अधिकारलाई व्यवस्थित गर्ने गरी प्रारम्भिक मस्यौदा निर्माण गरेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सरोकार पक्षका साथै विज्ञसँग समन्वय तथा सुझावका आधारमा