
अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने वाणिज्य बैंकहरुको निर्णय
काठमाडौं, चैत २७ । बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा

पेट्रोलियम क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्री बडूको ध्यानाकर्षण
काठमाडौं, चैत २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। पेट्रोलियम

एकीकृत समाजवादी- अध्यक्ष नेपाल नेतृत्वकाे निर्वाचन परिचालन कमिटी गठन
काठमाडौं , चैत २७ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार एक सय ११ सदस्यीय

कोरोना संक्रमण दर घट्ने क्रम जारी, आज ४ जनामा संक्रमण पुष्टि
काठमाडौं, चैत २७ । नेपालमा कोरोना संक्रमण दर घट्ने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई म्यानेजर अफ द इअर अवार्ड
काठमाडौं, चैत २७ । नेपाल व्यवस्थापन संघले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ द इअर अवार्डबाट सम्मानित गरेको छ । न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा

गौरी भट्ट र रोहित देउवाको ‘मुसुर्दानी’ गीत युट्युव ट्रेन्डिङको ३ नम्बरमा ,टिकटमा पनि भाइरल
पार्वती पाठक, काठमाडौं, चैत २७ । सांगीतीक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाइरहेको बेला यति बेला एउटा नयाँ देउडा गीतले चर्चा पाइरहेको छ । सांगीतीक बजार यतिबेला

देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुग्यो- पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं, चैत २७ । पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको

सेनाद्वारा सशस्त्र प्रहीलाई ५ सय ९० थान हतियार हस्तान्तरण
काठमाडौं, चैत २७ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतियार हस्तान्तरण गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९०

अझै एक महिना सवारी लाइसेन्सको आवेदन नखुल्ने !
काठमाडौं, चैत २७ । नयाँ सवारी चालक अनुमति पत्र ( लाइसेन्स) का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ। फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम

प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै खानविरुद्ध पक्राउ आदेश
काठमाडौं , चैत २७ । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका

सरकारले राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको एमालेको ठहर, गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग
काठमाडौं, चैत २७ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको बताएका छन्। एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई सचिव वा

हस्तक्षप नभए नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्ने छैनः विष्णु पौडेल
काठमाडौं, चैत २७ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको आर्थिक अवस्था जरजर अवस्थामा पुगेको बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक






