Jagaran News

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया जाँदै, के छ कार्यक्रम ?

काठमाडौं , बैशाख १४  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज (बुधबार) मलेसिया जाँदैछ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा

काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं , बैशाख १३ । प्रहरीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान

हिमाल आरोहण गर्न ८८६ जनाले पाए अनुमति, ४५ करोड राजस्व संकलन

काठमाडौं, बैशाख १३ ।  यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो । विभागका अनुसार यसवर्ष ११० समूहले

श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

काठमाडौं, बैशाख १४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान

सीवाईसी लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं, बैशाख १३ । सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बिहीबार बाँडफाँट हुने भएको छ। बिहीबार बिहान ९ बजे आइपिओ बाडँफाड गर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ

कन्सलटेन्सीमार्फत वैदेशिक रोजगार ठगी बढ्यो, सचेत हुन विभागको आग्रह

काठमाडौं, बैशाख १३ । वैदेशिक रोजगारीको प्रलोभन देखाइ पछिल्लो समय विभिन्न कन्सलटेन्सीबाट ठगी बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । शैक्षिक परामर्श लगायतका विभिन्न उद्देश्य राखी खोलिएका केही कन्सलटेन्सीले वैदेशिक

‘लु’ बाट बच्न मन्त्रालयकाे आग्रह, ‘खेतबारीकाे काम सकभर बिहान–बेलुका गराैँ’

काठमाडौं, बैशाख १३ । तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना नै निकालेर तराईमा तातो हावा चलेको र यसबाट लु

स्थानीय निर्वाचन मनोनयन अपेडट: उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो

काठमाडौं, बैशाख १३ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा

अर्थतन्त्रमा देखा परेका समस्याका मुख्य दोषी ओली सरकार र गभर्नरः देव गुरुङ

काठमाडौं, बैशाख १३ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देव प्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् ।

शेयर बजार १५ अङ्कले घट्यो, १ अर्बको मात्र कारोबार

काठमाडौं, बैशाख १३ ।  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । आज  सेयरबजार परिसूचक नेप्से १५.०२ अंकले र सेन्सिटिभ सूचक १.७४ अंकले घटेको हो। पहिलो कारोबार

खेलाडीलाई आर्थिक सहयोग !

काठमाडौं, बैशाख १३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

काठमाडौं , बैशाख १३ ।   चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको