घट्यो गाडी भाडा पनि , अब कहाँको कति ? ( सूचीसहित)
काठमाडौँ , जेट २० । सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडामा पनि समायोजन गरेको हो ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै गत चैत्र १७ गते बढाएको भाडा घटाएको हो ।
जेठ २० गतेदेखि लागु हुने गरी समायोजन गरिएको भाडामा यात्रु सवारी साधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २।९ प्रतिशत भाडा घटाएको हो ।
हेर्नुस् सूची:














प्रतिक्रिया दिनुहोस्