Jagaran News

अर्थतन्त्रको अवस्था भयावह भइसकेको छैन : राष्ट्र बैंक, चनाखो बन्नु पर्नेमा जोड

काठमाडौँ , चैत २४ । नेपालको अर्थतन्त्रको अवस्था भयावह अवस्थामा पुगेको समाचार पछिल्लो समय आइरहेका छन् तर यता नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको

मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

काठमाडौं , चैत २४ । नेपाली राष्ट्रिय फुटसल टोली बिहीबार मैत्रीपूर्ण खेलमा कीर्गिस्तानको क्लब डर्डोइसँग ३–१ ले पराजित भएको छ । नेपालले छैटौँ मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन

आयल निगमको खाता रित्तियो , पेट्रोलियम पदार्थ खरिद गर्न ‘ऋण खोज्दै’

काठमाडौं, चैत २४ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै प्रभावित वित्तीय स्वास्थ्य व्यवस्थापन गर्नका लागि ऋण लिन प्रक्रिया अघि बढाइएको नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्। अर्थ

साढे दुई वर्षमा ७० करोड बढीको तास नेपाल भित्रियो

काठमाडौं , चैत २४ । बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९

निर्वाचन आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण, ६ बुँदे असहमति

काठमाडौं , चैत २४ । नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा

बारको निर्वाचन : सत्ता गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि

काठमाडौं , चैत २४ । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे प्रगतिशील समूहका अध्यक्षका उम्मेदवारभन्दा

बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाडौँ , चैत २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति भण्डारीले यसअघि कानुन, न्याय तथा

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड रुपैयाँ, २० प्रतिशत बोनस शेयर दिइने

काठमाडौं, चैत २४ । नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज बिहीवार काठमाण्डौमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं , चैत २४-देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको

डीआईजीमा बढुवाका लागि दौडधुप सुरु, ३३ एसएसपी प्रतिस्पर्धामा, यी हुन् दाबेदार

काठमाडौं , चैत २३ । नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपिएसँगै डीआईजीमा बढुवाका लागि दौडधुप सुरु भएको छ । बढुवा क्रममा रहेका एसएसपीहरूले डीआईजी बन्नका लागि दौडधुप सुरु गरेका हुन् ।

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ , चैत्र २४-  प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न राजनीतिक नियुक्ति गर्ने सम्भावना

काठमाडौं, चैत २४ । मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। यो मन्त्रिपरिषद् बैठकले विभिन्न राजनीतिक नियुक्ति गर्ने सम्भावना