
एक वर्षमा पाँच लाख बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?
काठमाडौं , बैशाख १३ । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?
काठमाडौं, बैशाख १३ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता

कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी
काठमाडौं,बैशाख १३ । कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण

श्रीलंकाको अर्थतन्त्र देखाएर नेपालमा डर पैदा गर्ने काम भइरहेको छ : सञ्चारमन्त्री कार्की
काठमाडौं, बैशाख १३ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा डर पैदा गर्ने काम भइरहेको आरोप लगाएका छन् । बजेटको तयारीबारे छलफल गर्न अर्थमन्त्री जनार्दन शर्माले बोलाएको

निर्वाचन अपडेटः मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो
काठमाडौं, बैशाख १३ । निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६

ओलीको टिप्पणी– कांग्रेसको घोषणापत्र गालीगलाैजको पुलिन्दा, भन्छन्- देउवासँग देश विकासको एजेन्डा छैन
काठमाडौं, बैशाख १३ । एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन्। मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष

आईपीएलमा आज बैंग्लोर र राजस्थान भिड्दै
काठमाडौं, बैशाख १३ । भारतमा जारी चौधौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्ससँग खेल्दैछ। खेल महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदान पुनेमा नेपाली समय अनुसार बेलुकी

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौं , बैशाख १३ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, ३ युवकको मृत्यु
काठमाडौं, बैशाख १३ । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा ३ जना युवकको ज्यान गएको छ । भित्री सडक छेउमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा लु. ८३ प ८६५२

आफ्ना नेता-कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन विप्लव नेकपाको आग्रह
काठमाडौं, बैशाख १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता-कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । केन्द्रीय सचिवालयका सदस्य

स्थानीय र पश्चिम वायुको प्रभावले वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?
काठमाडौं, बैशाख १३ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम

स्थानीय तह निर्वाचन : आजदेखि मतपत्र ढुवानी
काठमाडौं , बैशाख १३ । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने यसअघि






