
निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न एमालेद्वारा अस्वीकार
काठमाडौं, चैत २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

वस्तु आयातमा कडाइ गर्न अर्थमन्त्रीले गरे उच्चस्तरीय छलफल
काठमाडौं,चैत २२। अर्थमन्त्री जनार्दन शर्माले वस्तु आयातमा कडाइ गर्ने विषयमा उच्चस्तरीय छलफल गरेका छन् । चालू आर्थिक वर्षमा मुद्रा सञ्चिति निरन्तर घटिरहेको र वस्तु आयात निरन्तर बढिरहेको भन्दै मन्त्री शर्माले

राजेन्द्र लिङ्देन भन्छन्- कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं
काठमाडौं, चैत २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता नभएको बताएका छन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस
काठमाडौं, चैत २२ । सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ । जलवायु

देशका करिब ७५ लाख बालबालिकालाई पहिलो पटक टाइफाइडविरुद्धको खोप लगाइँदै
काठमाडौं , चैच २२ । नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।

उदयपुरमा विद्यालय हिंडेकी एककिशोरीको बाटैमा हत्या
काठमाडौं, चैत २२ । उदयपुरमा पढ्नका लागि विद्यालय जाँदै गरेकी एक किशोरीको मंगलबार बिहान बाटैमा हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका- ३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत

श्रीलंकामा औषधि अभाव, स्वास्थ्य संकटकाल घोषणा
काठमाडौं, चैत २२ । श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ । औषधि एवं स्वास्थ्य सामग्री अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एसोसिएसन ( जीएमओए)ले संकटकाल घोषणा

स्थानीय चुनाव: आचारसंहिता कार्यान्वयनका लागि आयोगले लियो दलहरूको प्रतिबद्धता
काठमाडौँ , चैत २२ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ । आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई मंगलबार आयोगमा बोलाएर आचारसंहिता

देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना: चार जनाको मृत्यु
काठमाडौं, चैत २२ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ

स्थानीय तह निर्वाचन : तत्कालै उम्मेदवार टुङ्गो नगर्न कांग्रेसको सर्कुलर
काठमडौं, चैत २२ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर पठाएको छ । बैसाख ३० को स्थानीय तह निर्वाचनका

स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र छापिने
काठमाडौं, चैत २२ । स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका

अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख ! राष्ट्र बैंकले दियो यस्तो निर्देशन
काठमाडौं , चैत २२ । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको

