Jagaran News

सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण

काठमार्डां, चैत २२ । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिका लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौं तनहुँ महोत्सवको सोमबार

सैनिक कल्याणकारी कोषको रकम ६४ अर्ब पुग्यो

काठमाडौं, चैत २० । । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा एक करोड २४ लाख एक हजारबाट स्थापना

कांग्रेसले भ्यूटावर बनाउदैनौं भनेर प्रतिज्ञा गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं, चैत २०।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँमा सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा। कोइरालाले यस्तो बताएका हुने

थप २३ जनामा कोरोना संक्रमण पुष्टि , ६६ जना निको भए

काठमाडौं, चैत २० । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९०९ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या

नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी !

काठमाडौं , चैत २० । सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ । अध्यागमन विभागका अनुसार गत जनवरी,

दिल्ली दूतावासमा चुच्चे नक्सा नराख्दा राष्ट्रको शिर निहुरियो, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? अध्यक्ष ओली

काठमाडौँ, चैत २० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । बुद्धिजिवी परिषद्‌को १० औं महाधिवेशनको उद्घाटन गर्दै

लामो दूरीका सार्वजनिक यातायातको भाडा बढ्यो ,कुन रुटको दर कति ? ( हेर्नुहोस् सुचिसहित)

काठमाडौं, चैत २० । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । एउटा प्रदेशबाट अर्को प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १० देखि १५ प्रतिशतसम्म

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा देउवासँग शिष्टाचार भेटवार्ता, प्रधानमन्त्री आजै स्वदेश फर्कने

काठमाडौं, चैत २० ।  भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान बनारस पुगेका प्रधानमन्त्री देउवासँग योगीले भेटेका हुन् प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम

निगम र ट्याङ्कर चालकबीच सहमति, थानकोट डिपोबाट पेट्रोल/डिजल उठाउन सुरु

काठमाडौं, चैत २०। नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकको वार्ता सफल भएको छ । आयल निगमको डिपो थानकोटमा भएको वार्ता सहमतिमा टुङ्गिएकाले डिपोबाट तेल उठाउन सुरु भएको

अबदेखि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप ३ महिनामै दिइने

काठमाण्डौ , चैत २० । अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा

चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ। स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको

माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । चैत २० । । एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल