Jagaran News

काठमाडौं महानगरपालिकामा गठबन्धनको सैद्धान्तिक सहमती

काठमाडौँ, चैत १९ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा देशको जनधनत्व र आर्थिक सम्पन्नताको सवालमा सबैभन्दा बलियो काठमाडौं महानगरपालिकाको निर्वाचनप्रति सबैको चासो बढेको छ । महानगरमा प्रमुख तथा उप–प्रमुखमा कुन

देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ, चैत १९ । प्रधानमन्त्री शेबरहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधामन्त्री देउवाले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ- प्रधानमन्त्री मोदी, भने- पन्चेश्वर परियोजना तीव्र ढंगले अगाडि बढाउन सहमत छु

काठमाडौँ , चैत १९ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन् । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित

नेपाल-भारतबीच भए यी चार सम्झौतामा हस्ताक्षर

काठमाडौं, चैत १९ । । नेपाल र भारतबीच विभिन्न चार सहयोग सम्झौता भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणका क्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । देउवा

देशभर पेट्रोलका लागि लाइन, अधिकांश पम्पमा झुण्डिन थाले ‘पेट्रोल छैन’ का सूचना, अभाव हुने डर

काठमाडौं, चैत १९ । पेट्रोलियम पदार्थको अभाव हुने डरमा देशभरका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ । पेट्रोलियम पदार्थको बिक्री बापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम

देउवा र मोदीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल, अब नियमित रूपमा चल्ने

काठमाडौं, चैत १९ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट

देउवा र मोदीबीचको ‘वान अन वान’ वार्तामा के भयो कुराकानी ?

काठमाडौं , चैत १९ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान अन वान’ भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता

हैदराबाद हाउसमा देउवा-मोदीबीच समझदारी : द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने वाचा

काठमाडौं, चैत १९ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा शनिबार दुई

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः शनिबार नेपाल र मलेसिया भिड्दै

काठमाडौं , चैत १९ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज शनिबार नेपाल र मलेसिया भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ

जनकपुर-जयनगर रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

काठमाडौं ,चैत १९  । जनकपुर- जयनगर खण्डमा चल्ने रेलको आज (शनिबार) उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न

देउवा-मोदी आज भेटवार्ता : रेलसेवा र प्रशारण लाइनको शुभारम्भ गर्दै

काठमाडौं , चैत १९  । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दैछन् । आज दुई पक्षबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता

शंकर अधिकारीको संयोजकत्वमा तदर्थ समिति  गठन

काठमाडौँ, १८ चैत । समाजवादी प्रेस संगठन, नेपालको काठमाडौँ महानगरपालिका तदर्थ  कमिटी गठन  भएको छ । शुक्रबार महानगर कमिटीको पार्टी कार्यालय कामप खुशिबुमा भएको एक भेलाले शंकर अधिकारीको संयोजकत्वमा तदर्थ