Jagaran News

प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं , असार १० । प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले १६ चैतसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो

रवि लामिछाने र खरेलबीच भेटवार्ता , राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी

काठमाडौं, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आज भेटवार्ता गरेका छन्। उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ। नेपाल

गम्भीर संकटमा एकीकृत समाजवादी, अब के हुन्छ ?

काठमाडौं, असार १० । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीभित्र गम्भीर विभाजन देखिएको छ। मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ , असार १० । सुनचाँदी बजारमा आज ९शुक्रबार० छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैंयाँले घटेर ९७ हजार २०० रुपैंयाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार

चार मन्त्रीसहित नेकपा एसका १० सांसदको अध्यक्षलाई पत्र : हामीलाई अपराधीझैं व्यवहार गरियो

काठमाडौं,  असार १० । सरकारमा रहेका चार मन्त्रीसहित नेकपा एकीकृत समाजवादीका १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई मागपत्र पेस गरेका छन् । मन्त्रीहरू विरोध

आज पालिका बजेट ल्याइँदै

  काठमाडौँ, असार १०  । ७५३ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज (शुक्रबार) सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

काठमाडौँ, असार ९  ।  राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन् । बैठकमा मन्त्री यादवले

फेरि बढ्यो कोरोनाः थप ४९ जनामा संक्रमण पुष्टि

काठमाडौं, असार ९ । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण

२५ अर्ब बढीको बजेट ल्याउने तयारीमा काठमाडौँ महानगर

काठमाडौं, असार ९ ।  काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई ललितपुरको इिस्माइल मेकरस् डेन्टल होममा विशेष छुट

काठमाडौं, असार ९ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरुमा विशेष

आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच ‘नगदरहीत’ सेवा सम्बन्धी सम्झौता

काठमाडौं, असार ९ ।  आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी

महंगीविरुद्ध एमालेले जनसंगठनलाई आन्दोलनमा उतार्ने

काठमाडौं, असार ९ । पछिल्लो समय महंगी निकै नै बढेको छ । जनताको ढाड सिक्ने गरि सरकारले महंगी बढाएको हो । खाद्ययान लागायत अन्यमा महंगी भएको छ । यसको विरुद्धमा