
वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त
काठमाडौं, असार ९ । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज

घुस अडियो प्रकरण : न्यायाधीश र अधिवक्तालाई पक्राउ गर्न राप्रपाको माग
काठमाडौं , असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै न्याय परिषद्मा निवेदन दर्ता गरेको छ ।

प्रतिनिधि सभाको शून्य समय : मंकीपक्सको खतरादेखि फाष्टट्रयाकमा नागरिकता विधेयकसम्म
काठमाडौं,असार ९ । नेकपा (एकीकृत समाजवादी)की सांसद समिना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र

नेप्सेमा ४५ अंकको गिरावट
काठमाडौं , असार ९ । विहिबार पनि नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक ४५.२५ अंकले घटेर १४४८.२८ विन्दुमा पुगेको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ७.०६ अंकले घटेको छ

आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ: प्रचण्ड
काठमाडौं, असार ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले

नेपाल टेलिकमले इन्टरनेटको भाउ घटायो, अब कति ?
काठमाडौं, असार ९ । नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो । गत असार १ गतेदेखि लागू हुनेगरी

नेकपा एसको बैठक : मन्त्री हेरफेरकाे निर्णय कार्यान्वयन अब दिनमा होइन घण्टामा
काठमाडौं , असार ९ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ । आज (बिहीबार) काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि

देशको चावी हाम्रै हातमा छ : प्रचण्ड
काठमाडौँ , असार ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुरमा

खप्तड लघुवित्तको १ लाख ३२ हजार कित्ताको आईपीओ आउँदै, मेगा क्यापिटलसँग सम्झौता
काठमाडौं, असार ९ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ। यसका लागि संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडसँग सेयर रजिष्ट्रार

विभिन्न स्थानमा पाँच जना मृत फेला, सप्तरीमा बस दुर्घटना- एकको मृत्यु, ११ घाइते
काठमाडौं, असार ९ । काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत

सरकारविरुद्ध राप्रपाको आन्दोलन , यस्तो छ कार्यक्रम
काठमाडौँ , असार ९ । राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै

सर्वसाधारणलाई अप्पर सोलुको आईपीओ आउँदै
काठमाडौं, असार ९ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित १९ करोड ५७

