
गठबन्धनमा गडबडीको संकेत , नेपाली कांग्रेस अलमलमा
काठमाडौं बैशाख ४ । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै

जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय
काठमाडौं, बैशाख ४ । नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको शनिबार सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको

रोहित कुमारको ‘अ जोर्नी अफ इनोसेन्स’को बिमोचन
ध्रुव थापा, काठमाडौं, बैशाख ३ । डा. रोहित कुमार नेपालीको ‘अ जोर्नी अफ इनोसेन्स एन इन्साइडर आउटसाइडर परस्पेक्टिभ’ बिमोचन गरिएको छ । शनिबार नेपाल कला परिषदको हलमा एक समारोहबीच उक्त

थप ९ जनामा कोरोना पुष्टि , ४४ जना निको भए
काठमाडौँ , बैशाख ३ । नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट ६ जना र एन्टीजेनबाट ३ संक्रमित थपिएको जानकारी

नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै
काठमाडौँ, बैशाख ३ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।

आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने छ : गगन थापा
काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताएका छन् । नयाँ वर्षको

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो
काठमाडौं, बैशाख ३ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ ।

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह
काठमाडौं, बैशाख ३ । नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् । ललितपुरमा आज आयोजित

आचारसंहिता उल्लंघन भए जोसुकैमाथि कारवाही हुने आयोगको चेतावनी
काठमाडौं, बैशाख ३ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने

बक्स अफिसमा केजीएफ-२ को आँधी, कस्तो छ दोस्रो दिनको कमाई ?
काठमाडौं, बैशाख ३ । यश स्टारर फिल्म केजीएफ-२ ले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिन विश्वभर ३ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

गठबन्धनबीच चुनावी तालमेलबारे भोलीसम्ममा टुंगो लाग्छः प्रचण्ड
काठमाडौं, बैशाख ३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे भोलि आइतबारसम्ममा टुंगो लाग्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा

पाँच दलीय गठबन्धन: केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ !
काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ । विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले






