Jagaran News

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं , बैशाख २ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज  बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ । बैठकमा

भीम रावलको प्रश्न- के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

काठमाडौं , बैशाख १ । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा,

प्रतिक्रियावादीहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न खाज्दैछन्- प्रचण्ड

काठमाडौं , बैशाख १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् । बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’

कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीको मृत्यु

काठमाडौं बैशाख १ ।  कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा

कोरोना भाइरस- विश्वमा संक्रमितको संख्या ५० करोड नाघ्यो

काठमाडौं , बैशाख १ ।  विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो

वर्ष २०७८ समिक्षा- विपद्मा ५०७ को मृत्यु, ७७ बेपत्ता र साढे २ अर्ब बढीको क्षति

काठमाडौं, बैशाख १ ।  विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर

वैशाख दोस्रो सातासम्म मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने

काठमाडौं,  बैशाख १ ।  काठमाडौं उपत्यकामा यही वैशाख दोस्रो साताभित्र मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको

नयाँ वर्ष २०७९ को शुभारम्भ, शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

काठमाडौँ , वैशाख १। आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको

नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं, चैत ३० । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको बास्टोस जिल्लामा रहेको लिभ्स नामको नाइटक्लबमा गरिएको आतिशबाजीका कारण आगलागी भएको

कांग्रेस कार्यसम्पादन समिति बैठक : घोषणापत्र र चुनावी तयारीबारे छलफल

काठमाडौं, चैत ३० । आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीबारे छलफलका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। पार्टी प्रवक्ता प्रकाशशरण महतमा अनु्सार बैठकमा घोषणापत्रको तयारीबारे छलफल

बोलेरो जिप दुर्घटना : तीन जना प्रहरीको मृत्यु

काठमाडौं, चैत ३० । ओलखढुंगाको हर्कपुरमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर तर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । हतियार मर्मत गर्न

नयाँ बर्षको शुभकामना दिदै पूर्वराजाले भने- अर्थहीन परिवर्तनले नेपालीलाई सन्तुष्ट पार्न सकेन

काठमाडौं, चैत ३० ।  पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ बर्षको शुभकामना दिदै चर्का नारा र अर्थहीन परिवर्तनले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देशमा