Jagaran News

यस्तो छ न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको ‘लेनदेन डिल’

काठमाडौं, असार ८ ।  काठमाडौँ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायालय विवादमा तानिएको छ । यो

११ महिनामा भारतबाट २ खर्ब ६७ अर्बको डिजेल पेट्रोल र एलपीजी ग्यास आयात

काठमाडौं, असार ८ ।  नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट

न्यायाधीशले करोडौँ घुस मागेको अडियो बाहिरियो, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं , असार ८ । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएको छ । न्युज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं

अफगानिस्तान भूकम्पः २५० जनाले गुमाए ज्यान

काठमाडौं, असार ८ । अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा २५० जनाले ज्यान गुमाएका छन्। भूकम्पमा परेर कम्तीमा १५० जना बढी घाइते भएका छन्। अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा

रवि लामिछानेको पार्टीविरुद्ध आयोगमा उजुरी

काठमाडौं , असार ८ । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह

दोर्दी जलविद्युत् कम्पनीकाे आइपिओ बाँडफाँट : हेर्नुहोस् नतिजा

काठमाडौं, असार ८ ।  दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक

दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्दै , एजेन्डा मन्त्री हेरफेर

काठमाडौं , असार ८ । दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । बालुवाटारमा दिउँसो ३ बजे

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं , असार ७ ।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई

प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बिच आकर्षक छुट सम्बन्धी सम्झौता

काठमाडौँ , असार ७ । प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बिच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र

कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा विशेष छुट

काठमाडौँ, असार ७ । कुमारी बैंक र बुटवल कालिकानगर स्थित महाराजा रिसोर्ट बीच विशेष छुट सम्न्बंधी सम्झौता भएको छ l अब कुमारी बैंकका ग्राहकहरुले महाराजा रिसोर्ट बाट प्रदान गरिने सेवाहरुमा

एसपीपी कार्यमा कसले राष्ट्रघात गर्‍यो संसदलाई जानकारी गराउनुस्: भीम रावल

काठमाडौं,असार ७ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन

काठमाडौँ , असार ७ ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन