
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत
काठमाडौँ , , असार ७ । प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले

‘शेयर कारोबार सुरक्षित बनाउनुपर्ने’
काठमाडौं, असार ७ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको आजको बैठकमा समय माग

नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, असार ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुई जना

दोर्दी खोला कम्पनीको आइपीओ बाँडफाँट हुने मिति तोकियो,शेयर पर्न भाग्यकै भर
काठमाडौं, असार ७ । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान

टिकटकबाट प्रेममा परेपछि अपहरण, प्रहरीको फन्दामा परेपछि खुल्यो यस्तो बेग्लै रहस्य
काठमाडौं, असार ७ । आफ्नै अपहरणको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सप्तरी राजगढ गाउँपालिका-३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले

३७ अंकको हरियालीपछि १९ सय विन्दुमाथि पुग्यो नेप्से
काठमाडौं, असार ७ । सेयरबजारमा आज हरियाली छाएको छ। बजार परिसूचक नेप्से ३७.४९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.१८ अंकले बढेको हो। मंगलबार सेयरबजारमा २

सरकारलाई राजेन्द्र लिङदेनको प्रश्न : पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने के छन् योजना ?
काठमाडौं, असार ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना माग गरेका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै लिङदेनले पेट्रोलियम

भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय
काठमाडौं , असार ७ । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। सङ्घ नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको हो । संस्कृति

पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने- भ्रष्टहरूको दिमागमा घण्टी बजाउँछौं
काठमाडौं, असार ७ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी राखेका छन्। आज राष्ट्रिय सभागृहमा पार्टीको घोषणापछि चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्दै रविले

पेट्रोलियम पदार्थको मुल्यबृद्धिले जनताको ढाड सेक्यो, विकल्प के छ ?
काठमाडौं, असार ७ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले पेट्रोलियम पदार्थको मुल्यबृद्धि पछि जनजीवन प्रभावित भएको भन्दै विकल्प खोज्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा उद्योग तथा आपूर्तिमन्त्री

ऊर्जामन्त्री भुसाल र स्विट्जरल्याण्डकी राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ , असार ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा
काठमाडौं, असार ७ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा

