
बलेफी हाइड्रो पावरको आईपीओ बाँडफाँड आज , एक लाख भन्दा धेरैले शेयर पाउने
काठमाडौं, चैत २९ । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँड आज मंगलबार हुने भएको छ । कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार

नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको दावी !
काठमाडौं चैत २९ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
काठमाडौं, चैत २९ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले मंगलबारदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलको ‘मोडालिटी’ टुङ्ग्याइने
काठमाडौं चैत २९ । आसन्न स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज (मंगलबार) बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका

कानुन कार्यान्वयन हुन नसक्नु देशकै समस्या: सभामुख सापकोटा
काठमाडौं , चैत २८ । सभामुख अग्निप्रसाद सापकोटाले बनेका नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नु देशेको समस्या भएको बताएका छन् । बोलेका कुरा कार्यान्वयन भए सबै समस्याको समाधान हुने उनको

सरकारका कारण देश श्रीलंका बन्दै छ , गठबन्धन सरकार मोजमस्तीमा लाग्यो : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक असफल राष्ट्र बन्न लागेको बताएका छन् । देशको अर्थतन्त्र बिग्रिएर श्रीलंकाजस्तै बन्न लागेको उनको भनाइ छ ।एमालेनिकट शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा आइतबार ओलीले

स्थानीय तह निर्वाचन: गठबन्धनले चुनावी तालमेलको ‘मोडालिटी’ मंगलबार टुङ्ग्याउने
काठमाडौं चैत २८ । सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गरी मोडालिटी तय गर्ने भएका छन् । गठबन्धनमा आवद्ध दलका नेता,

जीवन विकास लघुवित्त वित्तीयको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं, चैत २७ । जीवन विकास लघु वित्तय वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं

अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने वाणिज्य बैंकहरुको निर्णय
काठमाडौं, चैत २७ । बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा

पेट्रोलियम क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्री बडूको ध्यानाकर्षण
काठमाडौं, चैत २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। पेट्रोलियम

एकीकृत समाजवादी- अध्यक्ष नेपाल नेतृत्वकाे निर्वाचन परिचालन कमिटी गठन
काठमाडौं , चैत २७ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार एक सय ११ सदस्यीय

कोरोना संक्रमण दर घट्ने क्रम जारी, आज ४ जनामा संक्रमण पुष्टि
काठमाडौं, चैत २७ । नेपालमा कोरोना संक्रमण दर घट्ने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या






