Jagaran News

सेनाद्वारा सशस्त्र प्रहीलाई ५ सय ९० थान हतियार हस्तान्तरण

काठमाडौं, चैत २७ ।  नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतियार हस्तान्तरण गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९०

अझै एक महिना सवारी लाइसेन्सको आवेदन नखुल्ने !

काठमाडौं, चैत २७ । नयाँ सवारी चालक अनुमति पत्र ( लाइसेन्स) का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ। फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम

प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै खानविरुद्ध पक्राउ आदेश

  काठमाडौं , चैत २७ । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका

सरकारले राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको एमालेको ठहर, गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग

काठमाडौं, चैत २७ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको बताएका छन्। एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई सचिव वा

हस्तक्षप नभए नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्ने छैनः विष्णु पौडेल

काठमाडौं, चैत २७ ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको आर्थिक अवस्था जरजर अवस्थामा पुगेको बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक

अर्थतन्त्रमा देखिएको समस्यालाई छिट्टै समाधान गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं, चैत २७ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन । नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै सापकोटाले यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दै

काठमाडौं, चैत २७ । सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे डाकिएको हो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सत्ता गठबन्धनका नेता दुर्गा पौडेलका अनुसार

गभर्नर निलम्बनले अर्थतन्त्र थप जोखिममा ! झन् बलियो हुनुपर्नेमा भत्कियो

काठमाडौं, चैत २७ ।  जोखिममा परेको अर्थतन्त्रलाई उद्धार गर्न वित्तीय (अर्थ मन्त्रालय) र मौद्रिक (राष्ट्र बैंक) को नेतृत्वबीचको समन्वय झन् बलियो बनाउनुपर्नेमा सरकारले भत्काएको टिप्पणी पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नरहरूले गरेका छन् ।

स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?

काठमाडौं, चैत २७ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा यति बेला राजनीतिक माहोल निकै नै तातेको छ । निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन

कम्तीमा संघीय चुनावसम्म वामगठबन्धन हुँदैन : विष्णु पौडेल (अन्तर्वार्ता )

काठमाडौं, चैत २७ । समन्वयकारी नेताको पहिचान बनाएका एमाले उपाध्यक्ष विष्णु पौडेल पार्टीभित्र अन्तरगुटका साथै अन्तरपार्टी समन्वयमा माहिर मानिन्छन् । उनी केपी ओलीपछि एमाले अध्यक्षका प्रबल दाबेदार पनि मानिन्छन् ।

स्थानीय निर्वाचन: कांग्रेसको घोषणापत्र ११ गते, उम्मेदवारी दर्ता १२ गते

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ घोषणापत्र जारी गर्ने भएको छ भने वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ

अवैध रुपमा युरोप छिर्न खोज्ने ३७ नेपाली टर्कीबाट पक्राउ

काठमाडौं , चैत २७ । अवैध रुपमा युरोप छिर्न खोज्दा ३७ जना नेपाली टर्कीबाट पक्राउ परेका छन् । टर्कीबाट अवैध रुपमा ग्रिस छिर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले