Jagaran News

एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

काठमाडौं, असार ५ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले

एसपीपी ओली सरकारकै पालामा अघि बढेको हो : महामन्त्री शर्मा

काठमाडौं, असार ४ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाइएको दाबी गरेका छन्। ललितपुरको पाटनढोकामा

सुनकोसी-तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो, एक खर्ब ६० अर्ब लाग्ने अनुमान

काठमाडौं, असार ४ ।  ‘सुनकोसी-तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ४ । नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं, असार ४ । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । (जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न

एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ , असार ४ ।   एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले दिएको १०८ रनको लक्ष्य पछाएको कुवेतले २० ओभरमा ७ विकेट

दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार

काठमाडौं, असार ४ । शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको

संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो, अमेरिका भ्रमणबारे छलफल हुने

काठमाडौं, असार ४ ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ। भोलि (आइतबार) बिहान १० बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको हो।बैठकमा नेपालको परराष्ट्र नीति

हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ : रायमाझी

काठमाडौं, असार ४ ।  नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी

मन्त्री आलेको दाबी – कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन

काठमाडौं , असार ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात र दुर्व्यवहार नगरेको दाबी गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा

जाजरकोटमा वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए

काठमाडौं, असार ४ । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

काठमाडौं, असार ४ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब