Jagaran News

एसपीपीबारे ओलीको प्रष्टीकरण- सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन

काठमाडौं, काठमाडौं, असार ३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि नेपाली सेनाले पत्र लेख्दा आफूलाई जानकारी नदिइएको दाबी गरेका छन्।

नेपाललाई विश्व बैंकको १७ अर्ब ३६ करोड सहयोग

काठमाडौँ, असार ३ ।   विश्व बैंकले नेपालमा ब्रोडब्याण्ड सेवा पहुँच विस्तार गर्न १७ अर्ब ३६ करोड रुपैयाँ बराबर (१४० मिलियन डलर) सहयोग रकम स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी

संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र, दियो यस्तो निर्देशन

काठमाडौँ, असार ३ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ। शुक्रबार परराष्ट्रमन्त्री डा।नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा,

शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : केपी ओली

काठमाडौं, असार ३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, असार ३ ।  विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आज शुक्रबार (असार ३ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ३६ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर

पार्टीभित्र बसेर नेतृत्वलाई खुइल्याउने नेता-कार्यकर्ता होइन : ओली

काठमाडौं , असार ३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर बफादार हुन नसक्ने मान्छे नेता- कार्यकर्ता हुन नसक्ने बताएका छन् । जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

काठमाडौं , असार ३ । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत

बामदेवको दाबि- एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो

काठमाडौं, असार ३ ।  राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्। यो कार्यक्रम सुशील

एमाले जनप्रतिनिधिले जारी गरे २० बुँदे संकल्प, नियुक्ति, सरुवा-बढुवा र सेवा प्रवाहमा निष्पक्षता

काठमाडौँ , असार ३ । स्थानीय तह निर्वाचनमा विजयी नेकपा एमालेका जनप्रतिनिधिहरुले ‘काठमाडौँ संकल्प’ जारी गरेका छन् । राष्ट्रियसभा गृहमा भएको जनप्रतिनिधिहरुको भेलाले २० बुँदे ‘काठमाडौँ संकल्प’ जारी गरेको हो

पाल्पा–बुटवल सडकखण्डमा टिपर चलाउन रोक

काठमाडौं, असार ३ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना

काठमाडौं , असार ३ ।   माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्दति खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको

समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

काठमाडौं, असार ३ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५