
बारको निर्वाचन : सत्ता गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि
काठमाडौं , चैत २४ । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे प्रगतिशील समूहका अध्यक्षका उम्मेदवारभन्दा

बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी
काठमाडौँ , चैत २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति भण्डारीले यसअघि कानुन, न्याय तथा

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड रुपैयाँ, २० प्रतिशत बोनस शेयर दिइने
काठमाडौं, चैत २४ । नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज बिहीवार काठमाण्डौमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं , चैत २४-देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको

डीआईजीमा बढुवाका लागि दौडधुप सुरु, ३३ एसएसपी प्रतिस्पर्धामा, यी हुन् दाबेदार
काठमाडौं , चैत २३ । नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपिएसँगै डीआईजीमा बढुवाका लागि दौडधुप सुरु भएको छ । बढुवा क्रममा रहेका एसएसपीहरूले डीआईजी बन्नका लागि दौडधुप सुरु गरेका हुन् ।

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, आजै शपथ
काठमाडौँ , चैत्र २४- प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न राजनीतिक नियुक्ति गर्ने सम्भावना
काठमाडौं, चैत २४ । मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। यो मन्त्रिपरिषद् बैठकले विभिन्न राजनीतिक नियुक्ति गर्ने सम्भावना

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइँदैन ?
काठमाडौं, चैत २४ । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीबारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निणर्य र घोषणा

सर्लाहीमा गोली लागेर घाइते भएका युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि
काठमाडौं , चैत २४ । सर्लाहीको मलंगवामा अज्ञातको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक

नेपाल-चीन गृह सचिवस्तरीय सुरक्षा बैठकको तयारी, यस्ता छन् एजेण्डा
काठमाडौं , चैत २४ । नेपाल र चीनबीच गृह सचिवस्तरीय सुरक्षा बैठकको तयारी थालिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि सुरक्षा बैठकका लागि गृहकार्य भएको अधिकारीहरुले जानकारी दिएका

निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय, विभूषणका लागि १८ करोड खर्च हुँदै
काठमाडौं चैत २४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह

ज्योति विकास बैंकको इलाम र कञ्चनबारी नयाँ शाखा उद्घाटन
काठमाडौं , २३ चैत । ज्योति विकास बैंकले २०७८ साल चैत्र २३ गते बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ






