
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे
काठमाडौं, माघ २६ । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन्। बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान

शेयर बजार साढे १२ अङ्कले बढ्यो
काठमाडौं, माघ २६ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई

सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा ल्याब्रेटोरी माध्यमिक विद्यालयको सानदार जित
काठमाडौं, माघ २६ । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा ल्याब्रेटोरी माध्यमिक विद्यालयले सानदार जित हासिल गरेको छ । आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न खेलहरुमा ल्याब्रेटोरी

माओवादीमा यस्तो छ प्रचण्डपछिको वरियताक्रम
काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डपछिका नेताहरुको वरियताक्रम तोकेको छ । अध्यक्ष प्रचण्डपछि पहिलो वरियतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा
काठमाडौं, माघ २६ । नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएका भट्राईलाई

नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने
काठमाडौं, माघ २६ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र एमओयू पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री

परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजूदतबीच भेटवार्ता
काठमाडौं, माघ २६ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला

सुदूरपश्चिम प्रदेश सभा बैठक बेलुका ४ बजेलाई सर्यो
काठमाडौं, माघ २६ । सुदूरपश्चिम प्रदेश सभाको बैठक बेलुका ४ बजेलाई सरिएको छ। बिहिबार दिउँसो १ बजे बस्ने भनिए पनि बैठक बेलुका ४ बजेलाई सरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह

भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीले गरे ३५ लाख युरो सहयोग
काठमाडौं , माघ २६ । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो

पर्यटनमन्त्री किराँतीद्वारा तेस्रो पटक त्रिभुवन विमानस्थलको अवलोकन
काठमाडौं , माघ २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको

माया खोलाको आईपीओ बाँडफाँट
काठमाडौं , माघ २६ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो
