
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्दै
काठमाडौं, माघ २६ । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो । तर, बिहीबार अपरान्ह ३ बजे

पार्टीमा प्रचण्डको ब्रिफिङ : चौतर्फी घेराबन्दी र षड्यन्त्र चिरेर सरकारको नेतृत्व लियौँ
काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौतर्फी घेराबन्दी, राजनीतिक दाउपेच र षडयन्त्रलाई छिचोल्दै सरकारको नेतृत्व लिन सफल भएको बताएका छन्। काठमाडौंमा बसेको स्थायी समिति बैठकमा

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना
काठमाडौं, माघ २६ । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ ।हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याइएको बैंकले

केन्द्रीय समितिलाई ‘भर्चुअल’ सम्बोधन गर्दै प्रचण्ड
काठमाडौं, माघ २६ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । आज साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी

उपत्यकाका ६ ठाउँमा बर्डफ्लु, किसान चिन्तित
काठमाडौं, माघ २६ । उपत्यकामा बर्डफ्लु देखिएपछि किसानहरू फेरि चिन्तित बनेका छन् । पीडितलाई राहत दिने सरकारी घोषणा आश्वासन मात्रै हुँदा उनीहरूको चिन्ता बढेको हो । सरकारी तथ्यांकअनुसार बर्डफ्लुपीडित किसानले झन्डै ५८

मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन
काठमाडौं, माघ २६ । केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए। उनका अनुसार पश्चिमी वायुको

सशस्त्रका ४ एसएसपी डिआईजीमा बढुवा सिफारिस
काठमाडौँ , माघ २६ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ४

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, उद्धार कार्य जारी
काठमाडौँ , माघ २६ । टर्की र सिरियामा सोमबारको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । भूकम्पबाट अहिलेसम्म टर्कीमा १२ हजार ३९१ र सिरियामा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपति उम्मेदवार बारे छलफल हुने
काठमाडौँ , माघ २६ । आज सत्तारुढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यद्यपी समय भने तोकि नसकिएको बताइएको

काठमाडौंको रातो पुलमा एक जनाको हत्या, एक पक्राउ
काठमाडौं, माघ २५ । काठमाडौंको रातो पुलमा एक जनाको हत्या भएको छ। पर्सा घर भई हाल कपन बस्ने अन्दाजी ५५ वर्षीय ध्रुव खड्काको हत्या भएको हो। सोमबार राति हत्या गरिएका

परराष्ट्रमन्त्रीले गरिन् टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं, माघ २५ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छिन्। आज दिउँसो

देउवाविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौं , माघ २५ । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन नहुने माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आज (बुधबार) सुनुवाइ सकिएपछि
