
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?
काठमाडौं, फागुन १६ । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार

यू-१९ विश्वकप छनोट: नेपालले आज मलेसियासँग खेल्दै
काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने समय
काठमाडौं, फागुन १६ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । आजै आयोगले

राष्ट्रपतिमा समर्थन या मित्रवत प्रतिस्पर्धा गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र
काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवार रामचन्द पौडेललाई समर्थन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद

खाली भयो सरकार, १६ मन्त्रालयको भारी बोक्दै प्रधानमन्त्री !
काठमाडौं, फागुन १६ । सरकार बनेको दुई महिनामै गठबन्धन भत्किएपछि प्रधानमन्त्रीलाई मन्त्रलायको भार थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपापछि एमाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खालि भएका छन् । रास्वपा

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति, थुनामै फर्काउनु नपर्ने ठहर
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ। लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो।

वैदेशिक रोजगार विभागले भन्यो – मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउनू
काठमाडौं, फागुन १५ । वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी

इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल निर्वाचित
काठमाडौं, फागुन १५ । इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गर्दै

विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित
काठमाडौं, फागुन १५ । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

आर्थिक सहायताका नाममा सरकारले बाँड्यो साढे ५ करोड, पूर्व राष्ट्रपतिदेखि भुटानी शरणार्थीसम्मले पाए
काठमाडौं, फागुन १५ । चालू आर्थिक वर्षको सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री लगायत लाई साढे ५ करोड रुपैयाँ बाडेको पाइएको छ । गत साउनदेखि

किन ढिलो भयो हिउँदे वर्षा?
काठमाडौं, फागुन १५ । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो। सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर

अर्थमन्त्री सहित एमालेका सबै मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
काठमाडौं, फागुन १५ । एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले राजीनामा पत्र बुझाएका हुन्।





