Jagaran News

ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार १४८ चालक कारबाहीमा

काठमाडौं, फागुन १५ ।  ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको

राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन, ८ दलीय गठबन्धनमा यसरी हुँदैछ भागबन्डा

काठमाडौं, फागुन १५ ।   माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सबैभन्दा ठूलो दल नेकपा एमाले नै सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो

लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेसनको बोलायो साधारणसभा

काठमाडौं, फागुन १५ ।  साल्ट ट्रेडिङ कर्पोरेसनको ५६औँ साधारणसभा आह्वान गरेको छ।कम्पनी सञ्चालक समितिको १०४१औँ बैठकले साधारणसभा आह्वान गरेको हो। कम्पनीको कम्पनीको ५६औँ साधारणसभा २०७९ चैत १० गते बोलाइएको छ।

जेनेभा भ्रमणबारे सरकारको निर्णयमा कानुनी वैधतामाथि मन्त्री पौड्यालको प्रश्न

काठमाडौं , फागुन १५।  परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानुनी

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं , फागुन १५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन

अल्पमतमा पर्‍यो प्रचण्ड सरकार, अब फेरि विश्वासको मत लिनुपर्ने

काठमाडौं, फागुन १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन्। नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको

सरकार छाड्ने एमालेको निर्णय, प्रचण्ड सरकारमाथिको समर्थन पनि फिर्ता

काठमाडौं, फागुन १५ ।  नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

रिहा भए अभिनेता पल शाह, स्वागतमा उर्लिए समर्थक

काठमाडौं, फागुन १५ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्

हनुमानढोकामा ठड्याइयो चीर , होली सुरु

काठमाडौं, फागुन १५ ।  काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, फागुन १५ ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख २

अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

काठमाडौं , फागुन १५ । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि