
प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच आज (बुधबार) भेटवार्ता भएको छ । बुधबार नै नेपाल भ्रमणमा आएकी

राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी विजयी
काठमाडौं, माघ २५ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रसहितको साथ पाएका उनले ४ हजार २६ मतभार

अध्यक्ष ओलीको अहंकार कायम रहे संसद पाँच वर्ष अघिनै विघटन हुनसक्छः कांग्रेस नेता पौडेल
काठमाडौं, माघ २५ । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुनसक्ने बताएका छन्। र,

सेयर बजारमा फेरि करेक्सन
काठमाडौं, माघ २५ । सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन मंगलबार ७६अंक बढिले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो। सेयर बजार ओरालो लागेपनि कारोबार रकममा

हिमालयन-सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गतेबाट
काठमाडौं, माघ २५ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १० देखि एकीकृत कारोबार गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति दिएसँगै बैंकले एकीकृत कारोबार मिति

भूकम्पप्रभावित टर्कीमा नेपालले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने
काठमाडौं, माघ २५ । टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय

विप्लव नेतृत्वको नेकपाले फागुन ५ र १५ गते देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं, माघ २५। नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध

फेरि राष्ट्रपतिबाटै संविधानको दुर्घटना गराइन्छ कि भन्ने डर छ : गगन थापा
काठमाडौं, माघ २५। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले लाखौं मतदाताले भोट दिएको लोकतान्त्रिक वाम गठबन्धन किन जोगिएन भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । आज (बुधबार)

टर्की भूकम्प : ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे
काठमाडौं, माघ २५। टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता
काठमाडौं, माघ २५। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने
काठमाडौं, माघ २५। सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको

प्रतिनिधिसभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने
काठमाडौं, माघ २५ । प्रतिनिधिसभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने भएको छ। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानुनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो। यसअघि
