घटेको हवाई भाडा आजदेखि लागू, अब कहाँ कति ?

काठमाडौं, चैत २२ ।  वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटेसँगै हवाई भाडा पनि घटाउने निर्णय गरेको हो ।

वायुसेवा सञ्चालक संघका अनुसार घटेको भाडादर आजदेखि लागू भएको छ । काठमाडौंबाट धनगढीको भाडा ४४० रुपैयाँ घटेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ ।

कहाँको भाडा कति ?

प्रतिक्रिया दिनुहोस्