
साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दै
काठमाडौं, चैत ११ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् । खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ। नेपाल

सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी: कांग्रेसलाई ८ मन्त्रालय, रास्वपालाई ३
काठमाडौं, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, चैत १२ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आइतबार बस्दै छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य,

वैशाख १० उपनिर्वाचन: दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं, चैत ११ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयाेगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजीकाे सम्भावना
काठमाडौं, चैत १२ । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय आफू नेतृत्वको माओवादी केन्द्रलाई दिने तयारीमा छन्। प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार गृह माओवादी केन्द्रले पाए भौतिक

प्रहरी संगठनको शुद्धिकरण गर्छुः नवनियुक्त आइजिपी कुँवर
काठमाडौं, चैत १० । नव नियुक्त प्रहरी महानिरिक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठनको शुद्धिकरण र विगतका राम्रा कामहरुलाई निरन्तरता दिने बताएका छन्। शुक्रबार आइजिपीमा नियुक्त भए लगत्तै नागरिक न्यूजसँग कुरा

नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् । त्यसक्रममा आजैबाट

सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं, चैत १० । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन्। शुक्रवार नेकपा

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्त कुँवर नियुक्त
काठमाडौं, चैत १० । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउने

स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी
काठमाडौं, चैत १० । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा

नेकपा ब्युँताउने माधव नेपालको प्रस्ताव
काठमाडौं, चैत १० । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन्। २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए दोस्रो पटक विश्वासको मत
काठमाडौं, चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।





