Jagaran News

राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं, चैत १३ । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र

सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुदै

काठमाडौं, चैत १३ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी

गठबन्धनमा नयाँ प्रस्ताव- नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार

काठमाडौं, चैत १३ ।  मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने संकेत देखिएको छ । सत्ता साझेदार १० राजनीतिक दलमा सरकारको साझा नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने आवाज उठेपछि ढिलाइ हुने

मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, चैत १३ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने मन्त्रीको टुंगो लगाउन भोलि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं, चैत १३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो

एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत १२ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना

गृह र अर्थमन्त्रालयमा हामीले दाबी गरेका छैनौँ : अध्यक्ष नेपाल

काठमाडौं, चैत १२ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अर्थ र गृहमन्त्रालयमा दाबी नगरेको बताएका छन्। आइतवार संसद भवन परिसरमा पत्रकारहरुसँग बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत

काठमाडौं, चैत १२ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो । डा.

आजको संसद् बैठक : शून्य समयमा आर्थिक मन्दिदेखि जनगणनासम्मका मुद्दा

काठमाडौं, चैत १२ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ। प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल,

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

काठमाडौं, चैत १२ ।  मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत्र महिनामा पनि विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित

दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः सांसद गौतम

काठमाडौं, चैत १२ ।  राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्। आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै

शेयर बजारमा करिब २७ अंकले गिरावट

  काठमाडौं, चैत १२ । शेयर बजारप्रति लगानीकर्ताको निरन्तर निराशा देखिएको छ । बजार परिसूचक नेप्सेको ओरारो यात्रा साताको सुरुको दिन पनि रह्यो । नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर