Jagaran News

सत्तारुढ गठबन्धनको बैठक बस्दै, भागबण्डा टुंग्याउन सकस

काठमाडौं, चैत १४ । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग

मिटर ब्याज पीडितलाई खुलामञ्च छिर्न दिएन महानगरले, गेटमा प्रहरी र पीडितबीच तनाब

काठमाडौं , चैत १३ ।  महोत्तरीको बर्दीबासबाट पैदल हिँडेर १२ औँ दिनमा खुलामञ्च गेटमा आइपुगेका मिटर ब्याज पीडित र काठमाडौँ महानगरको नगर प्रहरीबीच तनाब भएको छ । विरोध प्रदर्शनको थलो

सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने सरकारकाे तयारी

काठमाडौं , चैत १३ ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन

उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने, को–को बन्दैछन् उम्मेदवार ?

काठमाडौं , चैत १३ ।  नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं , चैत १३ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ। निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले

काठमाडौंमा चैत १७ गतेदेखि फ्लोरा एक्स्पो हुँदै

काठमाडौं , चैत १३ । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २०

गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन- उप्रधानमन्त्री श्रेष्ठ

काठमाडौैं, चैत १३ ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन् । श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले

सैनिक स्वास्थ्य महानिर्देशकमा डा. शर्मा नियुक्त, उपरथीसहित तीन जनाको बढुवा

काठमाडौैं, चैत १३ ।  नेपाली सेनामा एक उपरथीसहित तीन अधिकृत बढुवा भएका छन् । प्राविधिक सहायक रथी डा. अरुण शर्मा उपरथीमा बढुवा भएका हुन् । चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले

देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

काठमाडौैं, चैत १३ ।  सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले

नेप्से झन्डै १८ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाडौैं, चैत १३ । लामो समयपछि शेयर बजार आज साेमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ

२२ अर्ब १० करोड आन्तरिक ऋण उठाइँदै

काठमाडौैं, चैत १३ ।  सरकारले २२ अर्बभन्दा बढी आन्तरिक ऋण उठाउने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो।

कांग्रेसबाट को-को मन्त्री बन्दैछन् ? देउवाले गरे यी नाम फाइनल (नामसहित)

काठमाडौैं, चैत १३ ।  नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खड्काले पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका हुन् । यस्तै,