Jagaran News

शान्ति सम्झौता विरोधी गतिविधिको प्रतिवाद गर्न माओवादी धारका आठ दल एकमत (पूर्णपाठ)

काठमाडौं, फागुन २३ ।  नेकपा माओवादी धारका आठ दलका नेताले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

८० हजार लिटर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, थप परिक्षण भारतमा गरिने

काठमाडौं, फागुन २३ ।  असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं, फागुन २३ ।  कैलालीको कैलारी गाउँपालिका-२ उजेली सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर १८ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने

काठमाडौं, फागुन २३ ।  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहुनेछ। जसमा एक खेल एन्फा कम्प्लेक्स सातदोवाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।एन्फा कम्प्लेक्समा सातदोवाटोमा

एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु

काठमाडौं, फागुन २३ ।  नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित

तराईमा आज सार्वजनिक बिदा , होली पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं, फागुन २३ । आज फागु शुक्ल पूर्णिमा अर्थात् तराईमा होली खेल्ने दिन। देशका पहाडी भागमा हिजो मनाइने होली पर्व तराईमा भने आज धुमधामका साथ मनाइँदै छ। आज तराईका अधिकांश

ओलीको रणनीति : राष्ट्रपति चुनावपछि कांग्रेससँगै सत्ता सहकार्य

काठमाडौं, फागुन २३ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको गठबन्धन टुटेपछि कांग्रेससँग नयाँ गठबन्धन गरेर जाने रणनीतिमा केपी शर्मा ओली देखिएका छन् । जसरी पनि एमालेको राष्ट्रपति बनाउन लागिपरेका उनी

राष्ट्रपति चुनाव : निषेध अवधि शुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं, फागुन २३ ।  निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको छ । आयोगले फागुन २५ गते मतदान केन्द्र बन्द

राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

काठमाडौँ २२ फाल्गुन – राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न

हाेली पर्वकाे अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले दिए शुभकामना

काठमाडाैं । फागु पूर्णिमा अर्थात हाेली पर्वकाे अवसरमा साेमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका शीर्ष नेताहरुले समेत शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले हाेली पर्वले

आइसीसी बिश्वकप लिग-२: युएईसँग नेपालकाे आज अन्तिम खेल

काठमाडौं,  २२ फागुन । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ। दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली

हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक विदा

काठमाडौं ,  २२ फाल्गुन  । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज (सोमबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त