
मन्त्रिमण्डल आजै विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री
काठमाडौं, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिमण्डल विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्रिपरिषद विस्तार गरेर आजै शपथ ग्रहण गराउन लागेको उनले बताए । चितवनको

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा
काठमाडौं, चैत १६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्। बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो

रसुवागढी नाका पूर्ण सञ्चालन गर्न चीन सहमत
काठमाडौं, चैत १६ । चीन रसुवागढी–केरुङ नाका पूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा भएको बैठकमा चीन यही चैत १८ गतेदेखि

प्रथम अन्तर्राष्ट्रिय मुद्रा प्रदर्शनीमा करिब १० हजार दर्शकबाट भ्रमण
काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय मुद्रा प्रदर्शनीमा करिब १० हजार दर्शकले भ्रमण गरी लाभान्वित भएका छन् । नेपाल मुद्रा संकलक संघको आयोजनामा ववहरमहलस्थित नेपाल कला परिषद्मा यही चैत १३ देखि आज

एसईई परीक्षा भोलिदेखि सुरू हुने
काठमाडौं, चैत १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने, गृहमा नारायणकाजी
काठमाडौं, चैत १६ । सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। गठबन्धन दलहरूको बुधबार साँझ बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको बताइएको छ। बुधबारको

प्रधानमन्त्री प्रचण्ड चितवन गएपछि गठबन्धनको बैठक रोकियो, आजै फेरी बस्ने
काठमाडौं, चैत १६ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड चितवनतर्फ लागेका छन् ।

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदै
काठमाडौं , चैत १६ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा बिहीबार वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच

प्रधानमन्त्री प्रचण्ड चितवन गएपछि गठबन्धनको बैठक रोकियो, आजै फेरी बस्ने
काठमाडौं , चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा मिलाएसँगै सरकार विस्तार हुने भएको

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै
काठमाडौं , चैत १६ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव

ग्लोबल आईएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
काठमाडौं, चैत १५ । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेकोे छ। नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुरुप हरेक वर्ष

ज्योति विकास बैंकले गर्यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम
काठमाडौं, चैत १५ । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले विभिन्न शाखाहरुमार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु





