
आठ महिनामा पेट्रोलियम आयातबाट साढे ७४ अर्ब बढी राजस्व संकलन
काठमाडौं, चैत १५ । नेपाल आयल निगमलाई चालू आर्थिक वर्षको आठ महिनामा इन्धन आयात गरेर पेट्रोलियम पदार्थबाट साढे ७४ अर्ब बढी राजस्व संकलन भएको छ। निगमले चालू आव साउनदेखि फागुुनसम्मको

कोरोना संक्रमितको संख्या एक सय नाघ्यो
काठमाडौं, चैत १५ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको

राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न राष्ट्रपति पाैडेलकाे आग्रह
काठमाडौं, चैत १५ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका छन्। विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आज बिहान

काठमाडौँ मोडल कलेज विश्वविद्यालय अनुदान आयोगद्धारा QAA प्रमाणित कलेज घोषित
काठमाडौं, चैत १५ । नेपालको शैक्षिक क्षेत्रमा निरन्तर अब्बल शैक्षिक संस्थाको रुपमा परिचित बागबजारमा अवस्थित काठमाडौँ मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) बाट प्रमाणित भएको छ । देशभरका क्याम्पसहरुको

मिटरब्याज पीडितकाे माग सरकारले पूरा गर्नुपर्छ : नेता खनाल
काठमाडौं, चैत १५ । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । महोत्तरीदेखि ११ दिन पैदल हिँडेरै काठमाडौं पुगेका मिटरब्याजी पीडितको

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण
काठमाडौं – नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव ३३० जना भन्दा अभिकर्ता

संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेट
काठमाडौं, चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो । भेटमा सरकारले अघि

भूगोल इनर्जीले चैत २३ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौं, चैत १५ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ

एसीसी प्रिमियर कप खेल्ने प्रारम्भिक टिमको घोषणा, को को परे ?
काठमाडौं, चैत १५ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ । बुधबार क्यानले २१ जना प्रारम्भिक खेलाडी चयन गरेको हो । प्रारम्भिक

भागबन्डा मिलाउन जुटे सत्ता साझेदार दलका शीर्ष नेता
काठमाडौं, चैत १५ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल भइरहेको छ । मंगलबार साँझ बसेको बैठकमा

आज चैतेदशैँ पर्व मनाइँदै, यस्तो छ यसको महत्व
काठमाडौं, चैत १५ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ पर्व। हरेक वर्ष यस दिन नवदुर्गा एवम् शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरी मनाइने प्रचलन छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र

काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित (सवारी रुटसहित)
काठमाडौं, चैत १५ । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले





