Jagaran News

आइसीसी लिग–२ : पपुवा न्युगिनीसँग युएई फेरि पराजित, नेपाललाई फाइदा

काठमाडौं , फागुन २१ ।  युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको आज (आइतबार) को खेलमा पपुवा न्युगिनी विजयी

रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह

काठमाडौं , फागुन २१ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ। विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं , फागुन २१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौं, फागुन २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष

माछापुच्छ्रे बैंक लि.र लुलु एक्सचेन्ज बीच सम्झौता !

काठमाडौं, फागुन २१ । माछापुच्छ्रे बैंक लि.ले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं, फागुन २१ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११

टिकटकमा बढ्यो ‘पाइरेसी’

काठमाडौँ , फागुन २१ । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी

सत्ताको मात्रै राजनीतिक गरिरहँदा देशको स्वाधीनता गुम्छ : अध्यक्ष ओली

काठमाडौँ , फागुन २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि मात्रै राजनीतिक दलहरुले राजनीतिक गरे देशको स्वाधीनता नै गुम्ने खतरा रहेको बताएका हन् । सुखानीको बलिदानको स्मृतिमा

विप्लवको चेतावनी- माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिन्छौं

काठमाडौं, फागुन २१ ।   नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन

झण्डै ३१ अंकले घटेर शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो

काठमाडौं, फागुन २१ ।  साताको पहिलो दिन आज (आइतबार) शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३० दशमलव ७७ अङ्कले घटेर १

वित्तीय समस्याबारे गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, फागुन २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा

प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य छैन- महासचिव पोखरेल

काठमाडौं, फागुन २१ ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । विगतमा मानवताबिरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश