Jagaran News

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौैं, चैत १३ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५

अमेरिकाले डिभी खुलाएजस्तै जुलाईदेखि अष्ट्रेलियाले पनि डिभी लट्री खुलाउँदै

काठमाडौं, चैत १३ ।  अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकामा प्रयोग हुने “ग्रीन कार्ड” प्रणाली जस्तै गर्ने गरि नयाँ कानून अन्तर्गत प्रत्येक वर्ष तीन हजार विदेशी कामदारहरूलाई स्वदेशमा ल्याउन लट्री निकाल्ने भएको

दुर्गेश थापा फेरि विवादमा , पर्यो प्रहरीमा उजुरी

काठमाडौं, चैत १३ ।  गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्। थापासहित तीन जनाको समूहले

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएको छु- मन्त्री किराँती

काठमाडौं, चैत १३ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अमिन नेसनल म्युजिक अवार्डमा सम्बोधन गर्दै यस्तो

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

काठमाडौं, चैत १३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन

काठमाडौं, चैत १३ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ। संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर

चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, चैत १३ ।  गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु

सन्दीपलाई थुनामा पठाउने न्यायाधीश घिमिरेकै इजलासमा फैसलाको पेसी

काठमाडौं, चैत १३ ।  राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ । आजबाट लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ ।

सिटी होटेलले आईपीओ निष्कासन गर्ने

काठमाडौं, चैत १३ । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही चैत २१ देखि

प्रचण्ड-देउवा- नेपालबीच भेटवार्ताः मन्त्रिपरिषद् विस्तार मंगलबार

काठमाडौं, चैत १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, चैत १३ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । साप्ताहिक कारोबारको दोस्रो दिन आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ: राष्ट्रपति पौडेल  

काठमाडौं, चैत १३ ।  राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले