
अमेरिकामा आँधीः २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
काठमाडौं, चैत १२ । देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन्भने सयौँ घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ

नेपाललाई विश्व बैंकले करिब १६ अर्ब रुपैयाँ दिने
काठमाडौं, चैत १२ । विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि नेपाललाई विश्व बैंकले करिब १६ अर्ब रुपैयाँ दिने भएको छ।नेपालको शिक्षा क्षेत्रमा सहायता स्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने

राष्ट्रपति पौडेलले भने- सवारी होइन, आवागमन शब्दको प्रयोग गरौं
काठमाडौं, चैत १२ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी ‘आवागमन’ शब्द प्रयोग गर्न आग्रह गरेका छन्। आइतबार गोरखा पुगेका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीक भन्दै ‘आवागमन’ शब्दको

आर्थिक संकट छाएको छ, राष्ट्र सिकिस्त बिरामी छ : शेखर कोइराला
काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यमा देखिएका समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै डा. कोइरालाले मुलुक

निजी क्षेत्रले अर्थतन्त्र डोर्याउन सक्छ भन्ने बुझाउनै सकेनौ : व्यवसायी श्रेष्ठ (अन्तर्वार्ता)
काठमाडौं, चैत १२ । उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ। उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने

प्रहरी संगठनमा सुधार आवश्यक छ : महानिरीक्षक कुँवर
काठमाडौं, चैत १२ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन्। कार्यक्रममा

गठबन्धनको बैठक बस्दै, बन्ला त मन्त्रालयको भागबन्डामा सहमति ?
काठमाडौं, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । आज बेलुका बस्नेगरी प्रधानमन्त्री प्रचण्डले

सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, चैत १२ । सगरमाथा जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यस आईपिओमा आवेदन दिनुपर्नेहुन्छ । यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब

महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, चैत १२ । नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?
काठमाडौं , चैत १२ । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार८

सरकारलाई १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
काठमाडौं, चैत १२ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको हो– पौडेल
काठमाडौं, चैत १२ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन्। आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग





