
प्रधानमन्त्री प्रचण्डमा पद गुम्ने डर छ : गगन थापा
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन्। मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री

राहुल गान्धीको सांसद पद गयो
काठमाडौं, चैत १० । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद अदालतको फैसलासँगै खारेज भएको छ । बीबीसी हिन्दीले गान्धीको संसद् सदस्या रद्द भएको लेखेको छ । बिहीबार सुरत जिल्ला

कुँवरलाई आईजीपी बनाउन प्रचण्डलाई देउवाको फोन
काठमाडौं, चैत १० । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्। शुक्रबार मन्त्रिपरिषद् बैठक

बागमती सरकारमा सामेल एमालेका ४ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं, चैत १० । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।एमालेबाट मन्त्री बनेका ४ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् । अर्थमन्त्री जगन्नाथ थपलिया, श्रम रोजगार तथा

बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि रानीपोखरी खुला
काठमाडौं, चैत १० । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो ।

बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु
काठमाडौं, चैत १० । भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको

तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दावी ,को- को छन् आकाँक्षी
काठमाडौं, चैत १० । गत सोमवार दोस्रोपटक विश्रासको मत प्राप्त गरेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड मन्त्रीपरिषद विस्तारको तयारीमा लागेका छन् । सरकार विस्तारको कसरत भईरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
काठमाडौं, चैत १० । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता

प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबार बोलाए
काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाएका छन्। शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरीः प्रधनमन्त्री दाहाल
काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई

बिहे नगर्ने युवायुवती ७९ लाख ३५ हजार, नेपालमा आमासँग मात्रै बस्छन् १७ प्रतिशत बालबालिका
काठमाडौं, चैत १० । नेपालमा बिहे गर्ने उमेर समूहका ७९ लाख ३५ हजार युवायुवती अविवाहित छन्। शुक्रबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनअनुसार २०

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ (पूर्णपाठसहित)
काठमाडौं, चैत १० । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका





