
भारतबाट ग्यासको मूल्य बढेर आयो, डिजेल र पेट्रोलको मूल्य भने घट्यो
काठमाडौं, फागुन १७ । भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा पठाउने मूल्य

मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ जना चालक कारबाहीमा
काठमाडौं, फागुन १७ । काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जना सहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले

प्रदेश नम्बर–१ को नाम ‘कोशी’ बहुमतले स्वीकृत
काठमाडौं, फागुन १७ । प्रदेश १ को नाम कोशी प्रदेश बहुमतबाट प्रारित भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बुवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएसँगै कोशी

सन्दीप लामिछाने लिग टु खेल्न यूएई प्रस्थान
काठमाडौं, फागुन १७ । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन् । अब सन्दीपले नेपाली टिममा श्याम ढकालको ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको

सिआइवीको सुझाव- पृथ्वी शाह र उनको समूहमाथि ठगीसम्बन्धि चार वटा मुद्धा लगाउनुपर्छ
काठमाडौं, फागुन १७ । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो

सेनाका थप दुई जना अधिकृत पक्राउ
काठमाडौं, फागुन १७ । नेपाली सेनाका उपरथी प्रेम शाही माथि मुद्दा चलाएर छानविन गरिरहेको नेपाली सेनाले थप दुई जना सैनिक अधिकृतलाई बुधबार पक्राउ गरेको छ। स्रोतका अनुसार मुद्दा चलाइएका उपरथी

५५ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)
काठमाडौं, फागुन १७ । सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो। हेर्नुहोस्

शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झर्याे
काठमाडौं, फागुन १७ । शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९

उच्चमा ४२ र जिल्ला अदालतमा ३६ न्यायाधीश पद रिक्त
काठमाडौं, फागुन १७ । सर्वोच्च अदालतमा मात्रै होइन, उच्च अदालत पनि मुख्यन्यायाधीश नहुँदा कायममुकायमको भरमा छन्। सात प्रदेशका उच्च अदालतमध्ये ६ वटामा कामु मुख्यन्यायाधीश छन्। उच्च अदालतअन्तर्गत विभिन्न इजलास छन्।

राष्ट्रपति चुनाव: रामचन्द्र पौडेलले पठाए सबै मतदातालाई पत्र
काठमाडौं, फागुन १७ । राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् । आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय

सात महिनामा ४७ दुर्घटना २२ को मृत्यु
काठमाडौं, फागुन १७ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ४८ घाइते भएका छन् । तीमध्ये ६१

हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु
काठमाडौं, फागुन १७ । हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् बुधबारदेखि सुरु भएको
