Jagaran News

नागरिकमाथि अंकुश लगाउन खोज्दै सरकार

काठमाडौं, चैत ९ ।  सरकार नागरिकप्रति अनुदार बनेको छ। सञ्चारतथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयकमा व्यक्तिगत कल रेकर्ड गर्ने प्रावधान राखेपछि वर्तमान सरकार पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारभन्दा पनि

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल घटाउन भारतसँग प्रस्ताव

काठमाडौं, चैत ९ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार

मौसम : आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ९ ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम

घान्द्रुक फोहोर व्यवस्थापनका लागि ज्योति विकास बैंकद्वारा डस्टबिन प्रदान

काठमाडौं, चैत ८ ।  ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०/११, घान्द्रुकलाई ६६ वटा डस्टबिन

बचतको महत्त्व बुझाउन मुक्तिनाथ विकास बैंकले ल्यायाे भिडिओ सन्देश

काठमाडौं, चैत ८ ।  ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने अर्थपूर्ण नारासहित सञ्चालनमा रहेको मुक्तिनाथ विकास बैंकले बचतको महत्व बुझाउने एक श्रव्यदृष्य(अडिओभिजुल) सामग्री सार्वजनिक गरेको छ । आफ्नै

किसान महासङ्घद्धारा कृषकलाई सहुलियतको माग

काठमाडौं, ८ चैत –  अखिल नेपाल किसान महासङ्घले वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता र किसान अधिकारको माग गरेको छ । महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी किसान नेताले बढदै गएको महँगीका कारण

पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं, चैत ८ ।  पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका शीर्ष नेताहरू बुधबार झापाको दमक पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गरेका

आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब, आयात–निर्यात दुबै घट्यो

काठमाडौं, चैत ८ ।  चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको भन्सार विभागले जनाएको छ । विभागले

यस वर्ष पनि विश्व क्षयरोग दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं, चैत ८ । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ। बुधबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत ८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन् वैदेशिक रोजगारीमा रहेका श्रमिक

राष्ट्रिय सभाद्वारा दलित समुदायको विभेद र उत्पीडन अन्त्य गर्ने संकल्प प्रस्ताव पारित

काठमाडौं, चैत ८ ।  राष्ट्रिय सभाले ‘दलित समुदायको विभेद र उत्पिडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव’ पारित गरेको छ

‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

काठमाडौं, चैत ८ । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले ‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गरेकी छिन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको