Jagaran News

शेयर बजार दाेहाेराे अङ्कले घटेर राताम्मे

काठमाडौं, चैत ८ । शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३

तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं, चैत ८ । पाँच सय बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता

युवाहरुको मुख थुनी बोल्न नदिएकोबारे सरकारसँग जवाफ माग

काठमाडौं, चैत ८ । राष्ट्रियसभा सांसद डा.विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् । मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय

सांसद पौडेलको प्रश्न : प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ?

काठमाडौं, चैत ८ । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलबार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारको जवाफ माग गरेकी छिन् । मंगलबार प्रधानमन्त्री दाहाल ५८

विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना शुरु

काठमाडौं, चैत ८ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ। बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका

शंकर पोखरेलको दाबी- १० दलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्छ

काठमाडौं, चैत ८ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धन सरकार विस्तारलगतै भत्किने दाबी गरेका छन् । मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुने

काठमाडौं, चैत ८ ।  सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भएको छ ।आज बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन तथा भागबन्डाका

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, चैत ८ ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश

ह्वात्तै घट्यो आज सुनको मुल्य

काठमाडौं, चैत ८ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय

विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौं, चैत ८ ।  विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज  दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं, चैत ८ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो ३ बजे सुरु हुने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतलिने सम्बन्धी प्रस्ताव पेश गर्ने

त्रिविले १७ क्याम्पसलाई भन्यो- स्ववियु निर्वाचन तत्काल गर

काठमाडौं, चैत ८ ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय