Jagaran News

वैदेशिक रोजगार विभागले भन्यो – मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउनू

काठमाडौं, फागुन १५ ।   वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी

इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं, फागुन १५ । इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गर्दै

विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित

काठमाडौं, फागुन १५ । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

आर्थिक सहायताका नाममा सरकारले बाँड्यो साढे ५ करोड, पूर्व राष्ट्रपतिदेखि भुटानी शरणार्थीसम्मले पाए

काठमाडौं, फागुन १५ ।  चालू आर्थिक वर्षको सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री लगायत लाई साढे ५ करोड रुपैयाँ बाडेको पाइएको छ । गत साउनदेखि

किन ढिलो भयो हिउँदे वर्षा?

काठमाडौं, फागुन १५ ।  यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो। सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर

अर्थमन्त्री सहित एमालेका सबै मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं, फागुन १५ ।  एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले राजीनामा पत्र बुझाएका हुन्।

ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार १४८ चालक कारबाहीमा

काठमाडौं, फागुन १५ ।  ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको

राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन, ८ दलीय गठबन्धनमा यसरी हुँदैछ भागबन्डा

काठमाडौं, फागुन १५ ।   माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सबैभन्दा ठूलो दल नेकपा एमाले नै सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो

लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेसनको बोलायो साधारणसभा

काठमाडौं, फागुन १५ ।  साल्ट ट्रेडिङ कर्पोरेसनको ५६औँ साधारणसभा आह्वान गरेको छ।कम्पनी सञ्चालक समितिको १०४१औँ बैठकले साधारणसभा आह्वान गरेको हो। कम्पनीको कम्पनीको ५६औँ साधारणसभा २०७९ चैत १० गते बोलाइएको छ।

जेनेभा भ्रमणबारे सरकारको निर्णयमा कानुनी वैधतामाथि मन्त्री पौड्यालको प्रश्न

काठमाडौं , फागुन १५।  परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानुनी

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं , फागुन १५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन