
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुने
काठमाडौं, फागुन १५ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा साेमबार पनि सुनुवाई हुने भएकाे छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाई भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले साेमबार

त्रिभुवन विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा जहाज अवतरण प्रभावित
काठमाडौं, फागुन १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एअरवेज, नेपाल एअरवेजसहित अरू धेरै

सत्ता केन्द्रित फोहोरी खेलले मुलुक अस्थीर भयो : कमल थापा
काठमाडौं, फागुन १४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थीरतातर्फ गएको बताएका छन् । काठमाडौंमा आज पार्टीसम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले

प्रधानमन्त्री प्रचण्डले बोलाए आठ दलको बैठक
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलको बैठक बोलाएका छन्। राष्ट्रपतिको निर्वाचन सन्दर्भमा गठन भएको आठदलीय गठबन्धनको बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। बैठक अहिले साँझ ६

राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू लागि परेको प्रधानमन्त्रीको दाबी
काठमाडौं , फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू अझै लागि परेको बताएका छन् । आइतबार गोरखको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने
काठमाडौं, फागुन १४ । सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुने भएको छ। आइतबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ।

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं, फागुन १४ । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो। कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ

नेपाल एपीएफ स्कुल कीर्तिपुर विजयी !
काठमाडौं, फागुन १४ । माघ २५ गतेबाट संचालन भएको सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । योसँगै फाईनल खेलमा आयोजक विद्यालय नेपाल एपीएफ स्कुल,

प्रचण्डले धोका दिए : ओली, भन्छन्- ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ
काठमाडौं, फागुन १४ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनयुद्ध, सहिद तथा

ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं, फागुन १४ । ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । आइतबार भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । योसँगै

लामो समयपछि काठमाडौँमा वर्षा
काठमाडौं, फागुन १४ । काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । मौसमविद्

शेयर बजारमा सामान्य सुधार, नेप्से २ हजार २७ विन्दुमा पुग्यो
काठमाडौं, फागुन १४ । शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेकाे शेयर बजार उतारचढावका
