
राष्ट्रपतिको दौडमा दुई पूर्वसभामुख !
काठमाडौं, फागुन १४ । शुक्रवार बनेको नयाँ राजनीतिक समीकरणमा फागुन २५ सम्म फेरबदल नभए नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्रायः छ । तर उनीसँग नेकपा

देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन १४ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको

पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ हुँदै
काठमाडौं, फागुन १४ । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ। नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा

एमालेले गर्यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार
काठमाडौं, फागुन १४ । राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौं, फागुन १४ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । बैठक आज दिउँसो एक बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा

आज सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई, युएई जान पाउँलान् त?
काठमाडौं, फागुन १४ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि वदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ। शुक्रबार सर्वोच्च अदालतबाट आदेश

ओली निस्किएलगत्तै बालुवाटारमा कांग्रेसलगायत दलका नेताहरू, जुट्ला त सहमति
काठमाडौं, फागुन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपाली कांग्रेसका नेताहरु पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साँढे २ घण्टा वार्ता गरेर अध्यक्ष

सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति
काठमाडौं, फागुन १२ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति नदिएको हो। सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर

छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ: कामु प्रधानन्यायाधीश
काठमाडौं, फागुन १२ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताएका छन्। नेपाल बार एसोसिएसनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको

दिलीप महतोकाे हत्या गरेका दुई क्रसर उद्योगीलाई जनही २५ र मतियारलाई साढे १२ बर्ष कैद
काठमाडौं, फागुन १२ । धनुषाका पर्यावरण अभियान्ता दिलीप महत्तोको हत्या घटनामा दोषी ठहर भएका तीन जनालाई कैद फैसला सुनाइएको छ । महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५–२५
यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय
काठमाडौं, फागुन १२ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिएको छ । सरकारले यसअघि संसद्मा

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन
काठमाडौं, फागुन १२ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद्
