
रवि लामिछानेको राहदानी मुद्दा नचल्ने, महान्यायाधिवक्ताले आजै निर्णय गर्ने
काठमाडौ., चैत ६ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धानको फाइल महान्यायाधिवक्ताको कार्यालय पुगेको छ। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो।

प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा
काठमाडौं, चैत ६ । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका

उपराष्ट्रपति यादवले लिए सपथ
काठमाडौं, चैत ६ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्। गत

नापतौलमा ठगी गर्ने ८ हजार व्यापारी कारबाहीमा
काठमाडौं, चैत ६ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको आठ

स्थगन भएका क्याम्पसमा १२ गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन
काठमाडौं, चैत ६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ। त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट
काठमाडौं, चैत ६ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सूर्यविनायकको ‘वाइट अर्किड रिर्सोट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा छुट

आजको मौसम: चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, चैत ६ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज
काठमाडौं, चैत ६ । नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नव निर्वाचित यादवले आज बिहान १० बजे

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल
काठमाडौंमा वर्षा: देशैभर तीन दिनसम्म हल्का वर्षा हुने
काठमाडौं, चैत ३ । आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो । आगामी तीन दिनसम्म हल्का

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले गरे सम्मान
काठमाडौं, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन्। शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली

७ महिनामा वाणिज्य बैंकहरुले गरे ३९ अर्ब नाफा, नबिलको सबैभन्दा धेरै
काठमाडौं, चैत ३ । वाणिज्य बैंकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ३९ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेका छन्। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकले ४० अर्ब २४ करोड रुर्पयाँ





