चितवनका दुईवटा केन्द्रमा स्थगित भयो मतदान
काठमाडौं, बैशाख १० । चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ।
भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको हो।
भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा डेढ घण्टादेखि रोकिएको मतदान कार्यक्रम अझै सुरु हुन सकेको छैन।
कृष्णपुर माविमा पनि रवि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलका प्रतिनिधिहरुले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो।















प्रतिक्रिया दिनुहोस्