
बाघको आक्रमणबाट बर्दियामा दुई जनाको ज्यान गयो
काठमाडौं, चैत ६ । बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ। मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री

संसदमा प्रधानमन्त्रीको जवाफ : प्रक्रिया पुर्याएरै गठबन्धन फेरेका हौं
काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू प्रक्रियागतरूपमै अगाडि बढेको स्पष्ट पारेका छन् । विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूहरू अराजक ढंगले अघि

सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैनः अध्यक्ष केसी
काठमाडौं, चैत ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै

तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी चैत १० देखि भृकुटीमण्डपमा
काठमाडौं, चैत ६ । यहि चैत १० गतेदेखि काठमाडौंमा नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयोजनमा

मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा आन्दोलनकारीको ढुङ्गामुढा प्रहार
काठमाडौं, चैत ६ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ । सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव हुने
काठमाडौं, चैत ६ ।तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित

प्रधानमन्त्री प्रचण्डले अब फेरि विश्वासको मत लिने अवस्था आउँदैन : माधव नेपाल
काठमाडौं, चैत ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब फेरि विश्वासको मत लिने अवस्था नआउने बताएका छन्। आज प्रतिनिधी सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले

नर्सरीको अनुदानमा भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा
काठमाडौं, चैत ६ । कालिकोटमा उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको अनुदान हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । कृषि विकाश कार्यालय कालिकोटका

लामो समयपछि शेयर बजार दोहोरो अङ्कले बढ्यो
काठमाडौं, चैत ६ । लामो समयपछि शेयर बजार आज (साेमवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६

प्रधानमन्त्री प्रचण्डलाई लिङदेनले दिए ‘बस फेरिरहने ड्राइभर’ को संज्ञा
काठमाडौं, चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुई पटक विश्वासको मत लिन लागेको भन्दै बैशाख-जेठ तिर फेरी यस्तो अवस्था नाओस्

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन
काठमाडौं, चैत ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएका छन्। सोमबार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको

प्रधानमन्त्रीलाई एमाले उपाध्यक्ष पौडेलको प्रश्न : के कारणले कांग्रेसतिर फर्किनुपर्यो ?
काठमाडौं, चैत ६ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेसंगको सहयात्रा टुंग्याउनुको कारण सोधेका छन्। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले





